कार्यालयका कार्यहरु

सुख्खा फलफुल उत्पादन केन्द्र सतबाझ बैतडी

  • ·         जिल्लामा रहेका स्वास्थ्य संस्थानहरूका लागि जनशक्तिको आवश्यकता निर्धारण गर्ने ।
  • ·         जिल्लामा विभिन्न स्वास्थ्य संस्थानहरूमा औषधी, उपकरण र अन्य सामग्री आपूर्ति सुनिश्चित गर्ने ।
  • ·         जिल्लामा स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारीता कार्यान्वयन सुनिश्चित गर्ने ।
  • ·         विभिन्न तहमा जिल्लामा प्राकृतिक प्रकोप र महामारी उत्पन्न हुने समस्या तत्काल समाधान र व्यवस्थापन गर्ने ।
  • ·         जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि अन्य संस्थाहरुसंग साझेदार र समन्वय सुदृढ गर्ने ।
  • ·         स्वास्थ्य सेवासंग सम्बन्धित सम्पुर्ण तथ्यलाई व्यवस्थित गर्ने र आवश्यकता अनुसार प्रकाशित गर्ने ।
  • ·         जिल्लामा स्वास्थ्य सेवा संचालनका लागि समस्याहरुको पहिचान गर्ने र समाधानका उपायहरु खोज गर्ने ।
  • ·         जिल्लामा सबै स्वास्थ्य संस्थामा सुपरिवेक्षण / निगरानी ।